मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्राविधिक प्रहरी जवानहरुको पदस्थापन, को कहाँ पुगे ? (सूचीसहित)

mahendranagarpost.com · Wed Sep 08 16:59:57 GMT 2021

काठमाडौं – प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फका प्रहरी जवानहरुको पदस्थापन भएको छ ।

प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेको प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार लिइएको सम्पुर्ण परीक्षामा उत्तीर्ण भई नियुक्त भएका उम्मेदवारहरुको पदस्थापन गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)