चीनले अमेरिकालाई भन्यो : मदुरो दम्पतीलाई तुरुन्त रिहा गर
barnanmedia.com · Sun Jan 04 21:45:01 GMT 2026

चीनले अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको दम्पती तुरुन्त रिहा गर्न आग्रह गरेको छ।
आइतबार चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भेनेजुएलाका नेतालाई बलपूर्वक पक्राउ गरी लगिएकामा चिन्ता व्यक्त गर्दै राष्ट्रपति मदुरो र उनकी श्रीमतीलाई तत्काल मुक्त गर्न वासिङ्टनसँग माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)