ब्राउजरमा हुने ‘इनकग्निटो मोड’ के हो, अनि किन प्रयोग गर्ने ?
techpana.com · Thu Aug 04 17:03:01 GMT 2022
काठमाडौं । ‘इनकग्निटो’ ब्राउजरको एउटा त्यस्तो सेटिङ हो, जसले तपाईंले सर्च गरेका कुनै पनि वेबपेजको रेकर्ड राख्दैन । तर, यसको अर्थ इनकग्निटो मोड शतप्रतिशत सुरक्षित हुन्छ भन्ने हुँदैन ।
तपाईंले कुनै पनि ब्राउजरमा केही कुरा सर्च गर्नुभयो भने त्यो ब्राउजरको डिफल्ट मोडमा खुल्ने गर्छ । डिफल्ट मोडमा विशेषगरी तपाईंले खोजेका कुनै पनि वेबपेजको जानकारीको रेकर्ड राखिएको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)