जनकपुरबाट भैरहवा आउँदै गरेको यात्रुबाहक बस रोहणी खोलामा दुर्घटना
lokaantar.com · Sun Jun 05 00:41:18 GMT 2022
जनकपुरबाट भैरहवातर्फ आइरहेको यात्रुसहितको बस आइतवार बिहान परासी भैरहवा हुलाकी राजमार्ग खण्डमा दुर्घटना भएको छ ।
बस भैरहवानजिकै रोहणी खोलामा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)