महाधिवेशन आइसक्यो, देउवा र पौडेलले छान्न सकेनन् उम्मेदवार!
setopati.com · Wed Dec 08 00:41:00 GMT 2021
नेपाली कांग्रेसको महाधिवेशन संघारमा आइसक्दा पनि प्रधानमन्त्रीसमेत सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उम्मेदवार छान्न सकेका छैनन्।
देउवा पक्षबाट सभापतिमा फेरि पनि शेरबहादुर नै अगाडि सरेका छन्। उनलाई उपसभापति विमलेन्द्र निधिबाहेक तत्काल कसैले पनि चुनौती दिएको छैन। निधि पनि सभापतिका आकांक्षी छन्। सम्पर्क कार्यालय खोलेर उनले सभापतिमा उठ्न तयारी गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)