बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न नयाँ फिडर थप
ratopati.com · Sun May 17 23:07:04 GMT 2026

बाँके । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत् आपूर्ति सुधार गर्न पाँच वटा नयाँ फिडर थप गरेको छ ।
१६ वटा फिडरबाट आपूर्ति हुँदै आएकामा नेपालगन्जमा हुने गर्मीलाई मध्यनजर गर्दै पाँच वटा नयाँ फिडर थप गरेर विद्युत् आपूर्ति सुधारलाई निरन्तरता दिएको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)