मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मिथिला नगरपालिकाका ४८३ परिवारले पाए लालपुर्जा

barnanmedia.com · Sun May 17 23:01:20 GMT 2026

लामो समयदेखि (भूमिहीन) सुकुमबासीका रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका ४८३ परिवारलाई आज एक समारोहबिच लालपुर्जा वितरण गरिएको छ ।

मिथिला नगरपालिका-६, ७, ८ र ९ का (भूमिहीन) सुकुमबासीलाई लालपुर्जा वितरण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)