आयात कम हुँदा मुलुकबाट मुद्रा कम बाहिरियो राष्ट्र बैंक
lokpath.com · Mon Aug 24 17:38:15 UTC 2020
काठमाडौं । आयात कम हुँदा मुलुकबाट मुद्रा कम बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । जसका कारण यसपटक सोधानान्तर बचतमा उल्लेख्य प्रगति भएको छ । अघिल्लो वर्ष ६७ अर्ब घाटामा रहेको यस्तो बचत गएको असार मसान्तसम्म २ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ ।
विदेशी विनिमय सञ्चिती ३४.९ प्रतिशतले बढेको छ । १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिती छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)