फुटको संघारमा नेकपा, दुवै पक्ष वार–पारको तयारीमा
khabarhub.com · Thu Jul 02 17:02:33 UTC 2020
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संघीय संसदको चालु अधिवेशन अन्त्य गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व वार कि पारको चरमोत्कर्षमा पुगेको छ ।
पार्टीका एक अध्यक्ष पुष्पकमल दाहालले संसद अधिवेशन अन्त्यको संकेत बुधबार नै पाइसकेका थिए । बिहीबार बिहान खुमलटार पुगेका ओली पक्षधर नेताहरूको अभिव्यक्तिबाट पनि दाहाललाई आफूलाई प्राप्त सूचनामा विश्वास भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)