निषेधाज्ञा घरभित्रै रहनुहुन्छ? यसरी लिनुस् फिट रहने प्रेरणा
lokaantar.com · Sat Sep 05 17:20:11 UTC 2020
कोभिड-१९ का कारण फिटनेस क्लब बन्द छन्। मर्निङ्वाक जान अनि बाहिर गएर व्यायाम गर्न मिल्ने अवस्था छैन।
राजधानी काठमाडौं पनि भदौ ३ गतेदेखि निषेधाज्ञामा छ। त्यसअघि लकडाउनमा रह्यो। घरभित्रै रहँदा तुलनात्मक रुपमा बढी खाइने तर शारीरिक व्यायाम नगर्ने हो भने झन मोटो हुने डर रहन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)