महामारीमा काठमाडौं महानगर : प्रचार धेरै, काम थोरै
baahrakhari.com · Tue May 18 00:10:00 GMT 2021
काठमाडौं । काठमाडौंमा कोरोनाका सक्रिय संक्रमितको संख्या करिब ४० हजार छ । यहाँका कोभिड अस्पताहरु संक्रमितले भरिभराउ छन् ।
यहाँको स्थानीय सरकारले भनेअनुसारको काम नगर्दा अझै पनि अधिकांश संक्रमितहरु होम आइसोलेसनमै बस्न बाध्य छन् । बेडको अभावमा गम्भीर अवस्थाका संक्रमितको अस्पताल प्रांगणमा उपचार भइरहेको छ । बेड, अक्सिजनको अभाव हुँदा मृत्यु हुनेको संख्या बढिरहेको चिकित्सकहरु बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)