रिक्सामा छुटेको ७ लाख ४० हजार प्रहरीले २४ घण्टा नबित्दै फेला पार्यो
thahakhabar.com
नेपालगन्ज : अटो रिक्सामा झोला छुट्दा ७ लाख ४० हजार हराएका घोराहीका दत्त नागलाई २४ घन्टा नपुग्दै बाँके प्रहरीले रकम फेला पारी बुझाएको छ।
नेपालगन्जमा अटो रिक्सा चडेर दाङ जाने क्रममा सोमबार नागको पैसा राखेको झोला नागले प्रहरीलाई खबर गरेका थिए। भारतबाट काम गरेर नेपाल फर्कने क्रममा नागले झोलामा राखेर ७ लाख ४० हजार ल्याएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)