मनिषा कोइरालालाई ‘मह’जोडी लगायतका कलाकारको साथ
khabarhub.com · Thu May 21 16:54:27 UTC 2020
काठमाडौं- नेपालले लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गरेको खुशीयालीमा अभिनेत्री मनिषा कोइरालले गरेको ट्वीटलाई लिएर भारतीय मिडियामा हंगामा मच्चिएको छ । अभिनेत्री कोइरालालाई गाली गर्दै भारतीय मिडियाहरुले उनलाई विवादित बनाएका छन् ।
भारतीय मिडियाहरुले कोइरालाको विरोध गरिरहेका बेला नेपालका चर्चित कलाकारहरु भने मनिषाको पक्षमा उभिएका छन् । उनीहरु सबैले अभिनेत्री कोइरालाको अभिव्यक्तिको खुलेर स्वागत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)