मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘एक घर एक बोटबिरुवा’ अभियान

gorkhapatraonline.com · Thu Jun 22 06:30:11 GMT 2023

ललितपुर, असार ७ गते । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ देखि भौतिक संरचना निर्माण गर्दा सडकपेटीका बोटबिरुवा नासिए नासिएका संरचना पूर्ववत् नै कायम गर्न लगाएर मात्र निर्माण सम्पन्नताको प्रमाणपत्र दिने भएको छ ।

महानगरपालिकाले हरियाली प्रवर्धन गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयन गर्न त्यस्तो नीति अपनाएको हो । महानगरपालिकाको तेस्रो नगर सभामा बुधबार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)