मदिरा वा चुरोट कुन बढी हानिकारक ?
farakdhar.com · Sun Jan 10 17:57:59 UTC 2021
एजेन्सी– एक हप्तामा ७५० मिलीलिटर मदिरा सेवनबाट क्यान्सरको खतरा जति हुन्छ, त्यति नै खतरा एक हप्तामा दश सिगरेट पिउने महिला र पाँच सिगरेट पिउने पुरुषमा हुने गर्छ । बेलायतमा हालै क्यान्सरका लागि मदिरा वा चुराेट कुन बढी हानिकारक हुन्छ भनेर एक अध्ययन गरिएकाे थियाे ।
बेलायतका अध्ययनकर्ताहरु याे अध्ययन कम पिउने मानिसलाई स्वास्थ्यप्रति जागरुक गराउने तरिका हो भन्छन् । अनुसन्धानकर्ताले क्यान्सर रिसर्च युकेको क्यान्सरको खतरामा आधारित डेटाको प्रयोग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)