भारतमा आरडीटी स्थगित, नेपालमा विवादका बीच पनि धमाधम चल्दै
lokpath.com · Tue Apr 21 17:41:59 UTC 2020
काठमाडौं । भारतमा कोरोनाको दूत परीक्षण भनिने आरडीटी परीक्षण स्थगित भएको छ । गलत रिपोर्ट धेरै आएको गुनासो बढेपछि र्यापिड टेष्ट किट्सबाट गरिने परीक्षण दुई दिनका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले राज्यहरुलाई त्यस्तो बिधिबाट परीक्षण रोक्न मंगलबार निर्देशन दिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)