अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख २७ हजार नाघ्यो
lokpath.com · Fri Jun 26 17:48:04 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ९४ हजार ६५ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभरका ९८ लाख ११ हजार २ सय ६२ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ५३ लाख २ हजार २ सय ४१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५७ हजार ५ सय १५ जनाको अवस्था गम्भीर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)