धरापमा राष्ट्रपति र प्रधानमन्त्री पद
news24nepal.tv · Mon Feb 13 01:15:11 GMT 2023
काठमाडौं । सत्ता गठबन्धनमा राष्ट्रपति चयनको विषयले असमझारी र विवाद बढ्दो छ ।
उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक पुर्व सहमतिअनुसार अगाडी बढ्ने वा के गर्ने भन्नेमै केद्रित हुन थालेको छ । तर, प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)