क्वारेन्टाइनबाटै संक्रमण बढ्न थाल्दा पनि सरकारले ध्यान दिएनः उमाकान्त चौधरी
hamrakura.com · Mon Jun 01 17:14:00 UTC 2020
काठमाडौं। पूर्वस्वास्थ्य मन्त्री तथा सांसद उमाकान्त चौधरीले क्वारेन्टाइनबाटै संक्रमण फैलन थालेको भन्दै सरकारलाई संक्रमितहरुको उचित उपचार गर्न चेतावनी दिएका छन् ।
कोरोना भाइरसका कारण नेपालमा एक हजार आठ सय बढी संक्रमित भइसकेका छन्। सरकार क्वारेन्टाइन उचित व्यवस्थापन गर्न चुकेको मात्र नभइ संक्रमितहरुको पनि उपचारमा चुकेको सांसद चौधरीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)