चीनमा कोरोना भाइरसविरुद्ध लड्ने ‘कोभिड हिरो’हरुको सम्मान
pahilopost.com · Tue Sep 08 18:12:54 UTC 2020
चीनमा मंगलवार कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रण गर्न भूमिका खेल्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले विभिन्न व्यक्तिहरुलाई राष्ट्रिय सम्मान प्रदान गरेका हुन्।
सिन्ह्वा का अनुसार सीले चोङ नान शानलाई ‘मेडल अफ रिपब्लिक’ प्रदान गरेका हुन्। यस्तै चाङ पो ली, चाङ तिङ यु र छ्न वैलाई समेत राष्ट्रिय सम्मान प्रदान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)