शरीर मात्र होइन मुखभित्र पनि ट्याटु खाेपाउने प्रचलन
lokaantar.com · Fri Jul 31 17:24:39 UTC 2020
अचेल हरेक उमेरका मान्छेमा एउटा रुची छ, शरीरका अलग-अलग अंगमा ट्याटु खाेपाउने।
कतिपयले त शरीरका हरेक जसो भागमा ट्याटु खाेपाइसकेका हुन्छन्। ट्याटुको प्रचलन दिनप्रतिदिन लाेकप्रिय बन्दैछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)