रहेनन् केशव गुरू, जसका समाचारले पिएन क्याम्पसलाई जग्गा दिलायो
setopati.com · Thu Jul 02 04:23:48 GMT 2026

पोखरामा उच्च शिक्षाको सुरुआती सपनाले आकार लिइरहेको समय थियो।
एसइई (तत्कालीन मेट्रिक) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सहरमै कलेज पढ्ने अवसर थिएन। शिक्षाप्रेमी पोखरेलीहरू कलेज स्थापना गर्ने अभियानमा जुटिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)