६० केजी सुन प्रकरण : १२ जनालाई थुनामा राख्ने आदेश उच्चद्वारा सदर, ६ जना धरौटीमा छुट्ने
nepalpress.com · Wed Jan 24 16:52:35 GMT 2024
काठमाडौं । उच्च अदालत पाटनले ब्रेक सुमा ल्याइएको ६० केजी सुन प्रकरणमा जिल्ला अदालतले १२ जना आरोपितलाई थुनामा राख्ने निर्णयलाई निरन्तरता दिने र ६ जनालाई धरौटीमा छाड्ने आदेश जारी गरेको छ ।
बुधबार न्यायाशीश धीर बहादुर चन्द र कृष्णराम कोइरालाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)