सर्वोच्चको आदेशपछि पदमा फर्किए वडा अध्यक्ष ढकाल
nepalviews.com · Thu Jul 02 04:23:54 GMT 2026

रुपन्देही .। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि पदमुक्त गरिएका बुटवल उपमहानगर पालिका वडा नं.३ का अध्यक्ष विष्णु ढकाल पुनः आफ्नो पद तथा जिम्मेवारीमा फर्किएका छन्।
ढकालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा सर्वोच्च अदालतका माननीय न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आफूलाई वडा अध्यक्षको पद तथा कामकाजमा निरन्तरता दिन अन्तरिम आदेश दिएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)