किम जोङको वरिपरि रहने यी ३ महिला, जोसँग शक्तिको ट्रिगर सुरक्षित छ
ratopati.com
एजेन्सी । उत्तरकोरियाका सर्वोच्च नेता किम जोङको जीवन निकै रहस्यमय छ भनिन्छ । उनी कहिलेकाहीँ एक्कासि विश्वको नजरमा रहस्यमय ढंगले गायब हुन्छन् र उनको बारेमा बेला–बेलामा बहस चर्किने गर्छ । उनी गायब भएको प्रसंग विश्वका केही देशहरुका लागि चिन्ताको विषय पनि बन्ने गरेको छ भने केहीले मजाकमा पनि उडाउने गरेका छन् । त्यसपछि उनको बारेमा जानकारी प्राप्त गर्न ती देशले आफ्ना गुप्तचर संयन्त्रहरु परिचालन पनि गर्ने गरेका छन् ।
किम अहिलेसम्म २ पटक गायब भएका छन् । पहिलोपटक ४० दिनसम्म गायब भए भने दोश्रो पटक २० दिन गायब भए । दोश्रोपटक उनी केही महिनाअघि गायब भएका थिए । यद्यपि, उनी सार्वजनिक भएपछि पनि गायब भएका दिनमा के काम गरे भन्नेमा अझै विश्व दोधारमा छ । यद्यपि, पछिल्लोचोटी गायब भएका बखत भने उनी बिरामी भएर उपचारमा रहेका समाचारहरु आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)