मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी

barnanmedia.com · Fri May 02 22:37:52 GMT 2025

दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान सुनामीको चेतावनी जारी गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)