स्टार्टअप इन्डियाको अन्तर्राष्ट्रिय सम्मेलनमा मोदीसँग साझा गरे ढकालले मञ्च
hamrakura.com · Sat Jan 16 18:04:00 UTC 2021
काठमाडौं । ‘प्रारम्भः स्टार्ट अप इन्डिया इन्टरनेशनल समिट’ मा नेपाली उद्योगी विश्वास ढकालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मञ्च साझेदारी गरेका छन् । ढकालले शनिबार उक्त समिटमा भिडियो कन्फरेन्समार्फत सम्वोधन गरेका हुन् ।
भारतीय वाणिज्य मन्त्रालयको विभाग ‘डिपार्टमेन्ट फर प्रमोशन अफ इन्डष्ट्री एन्ड इन्टरनल ट्रेडका तर्फबाट भएको आयोजनामा बिमस्टेकमा रहेका देशका प्रतिनिधिले सहभागीता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)