मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

क्यान्सर लाग्नेबित्तिकै मरिँदैनः क्यान्सर रोग विशेषज्ञ श्रेष्ठ (भिडिओ)

setopati.com · Fri Feb 04 00:15:00 GMT 2022

क्यान्सर रोगको अवस्था भयावह छ। प्रत्येक वर्ष विश्वमा दुई करोड क्यान्सरका बिरामी थपिन्छन्। त्यसमध्ये झन्डै एक करोडको मृत्यु हुन्छ।

नेपालको सन्दर्भमा हेर्ने हो भने सन् २०२० को तथ्यांकअनुसार झन्डै २० हजार क्यान्सर पीडित हुन्छन्। तीमध्ये १३ हजारको मृत्यु हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)