रोइल इन्फिल्डको नयाँ बाइक बजारमा आउँदै, यस्तो हुनेछ फिचर
dainikonline.com · Tue Oct 27 16:32:45 UTC 2020
काठमाडौं । क्लासिक मोडलका बाइकको ‘बादशाह’ मानिने रोयल इन्फिल्डले आफ्नो नयाँ मोडलको बाइक लञ्च गर्ने तयारी गरेको छ ।
अबको केही समयपछि नै रोयल इन्फिल्डले भारतमा मेटियर ३५० लञ्च गर्ने छ । रोयल इन्फिल्ड ६५९ ट्वीन पछि यो सबैभन्दा ठूलो लञ्च हुने दाबी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dainikonline.com)