वामदेवबारे नेकपामा फेरि किचलो, मन्त्रिपरिषद पुनर्गठनमा ढिलाइ
setopati.com · Mon Sep 28 17:25:00 UTC 2020
नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा लैजाने विषयमा पार्टीमा फेरि किचलो सुरू भएको छ। त्यसैकारण मन्त्रिपरिषद पुनर्गठनमा पनि ढिलाइ भएको छ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सोमबारसम्ममा मन्त्रिपरिषद पुनर्गठन गर्न चाहेका थिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भने गौतमका विषयमा अदालतमा विचाराधीन मुद्दाको टुंगो नलागुन्जेल पर्खनु पर्ने अडान लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)