बार्सिलोनाको जितमा मेस्सीको दुई गोल
baahrakhari.com · Sat Nov 07 17:53:00 UTC 2020
काठमाडौं । कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकलोको छ । शनिबार भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै ओसमान डेम्बेले, एन्टोनी ग्रिजम्यान र पेड्रीले समान एक–एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)