कस्तो अवस्थामा बढ्छ कोलेस्ट्रोल
lokaantar.com · Wed Oct 21 17:45:00 UTC 2020
काठमाडौं, – जाडो याममा बिहान चिसो छ भनेर अल्छि मानेर बस्ने बानी हुन्छ । जाडोयाममा शारीरिक अभ्यास गर्न अल्छी मानेर बस्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा रहने स्वास्थ्य विज्ञ बताउँछन् ।
जाडो याममा घाम कम लाग्ने कारण शरीरले भिटामिन डी कम मात्रामा सोस्न पाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)