बीपी प्रतिष्ठान धरानमा सिरहाका एक कोरोना संक्रमितको मृत्यु
khabarhub.com · Mon Aug 31 17:29:16 UTC 2020
काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
सिरहा, मिर्चैया-६ का ६५ वर्षीय पुरुषको कोरोनाले आज राति ८ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)