अब कांग्रेसमा कुन तहको अधिवेशन कहिले?
deshsanchar.com · Mon Jul 06 16:34:03 UTC 2020
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको तल्ला कार्यसमितिहरुको अधिवेशन कार्यतालिका हेरफेर गरेको छ।
सोमबार बसेको केन्द्रीय कार्य समिति बैठकले महाधिवेशनको मिति यथावत राखी तल्ला ६ वटा निकायको अधिवेशनको कार्यतालिका परिमार्जन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)