इयूमा टिकटकलाई ५३ करोड युरो जरिवाना
barnanmedia.com · Fri May 02 22:54:12 GMT 2025

युरोपेलीहरूको व्यक्तिगत तथ्याङ्क चिनियाँ अधिकारीहरूको पहुँचबाट बचाउने सुनिश्चतता गर्न असफल भएको आरोपमा टिकटकलाई शुक्रबार ईयूले ५३ करोड युरो ( करिब ६० करोड अमेरिकी डलर) को ठूलो जरिवानाको घोषणा गरेको छ ।
संयुक्त राज्य अमेरिकाको समेत चासो बनेको टिकटकले ब्रसेल्सबाट जरिवानाको अपिल गर्ने योजना बनाएको बताएको छ। उसले युरोपेली प्रयोगकर्ताको तथ्याङ्कका लागि चिनियाँ अधिकारीहरूबाट ‘कहिल्यै अनुरोध प्राप्त नभएको’ बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)