संक्रमितको संख्या बढ्दा भारतको चेन्नइमा फेरि लकडाउन
ratopati.com
संक्रमितहरुको संख्या बढ्दै गएपछि दक्षिण भारतीय शहर चेन्नईमा फेरि अत्यन्तै कडाइका साथ लकडाउन लगाइने भएको छ । १ करोड ५० लाख जनसंख्या भएको सो शहर तथा उसका आसपासका शहरहरुमा मा अगामी शुक्रबारदेखि लकडाउन लगाइँदैछ ।
तमिलनाडुका मुख्यमन्त्री एडाप्पाडी के पालनीस्वामीले एक वक्तव्य जारी गर्दै भनेको छन् ‘चेन्नई, तिरुभाल्लुर, चेङगालपेट र कान्चिपुरमा जिल्लाहरुमा १९ जुनदेखि पूर्ण लकडाउन हुनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)