शनिबार कोकसको कहाँ भयो कोरोनाबाट मृत्यु ?
farakdhar.com · Sat Aug 22 17:39:14 UTC 2020
पछिल्ला दिन नेपालमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ । संक्रमितको संख्या पनि दैनिक कम्तिमा ६ सयको दरले बढिरहेको छ ।
विस्तारै नेपालमा कोरोनाको प्रभाव बढ्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)