जयनगर आइपुग्यो नेपाली रेल, हेर्नुहोस् तस्बिरमा
ratopati.com
तस्बिरः बलराम मिश्र/कुन्दन झा
काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल आइपुग्नेछ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल शुक्रबार नेपाल आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् । जयनगर आइपुगेको नेपाली रेललाई हेर्नेको घुँइचो लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)