सरकार, देश सञ्चालनलाई प्राथमिकता देऊ
himalkhabar.com · Sun Aug 30 17:25:00 UTC 2020
सरकार, देश सञ्चालनलाई प्राथमिकता देऊ
हामीसँग कैयौं यस्ता संस्था, तिनको सञ्चालन गर्ने संरचना र सम्पर्कका अवयव छन् जसमार्फत कोरोनाभाइरस संक्रमणको महामारीकै बीच समाजका केही बाहेक धेरैजसो व्यवहार र कारोबार चलायमान राख्न सकिन्छ। तर, फेरि पनि सवाल त्यही उठ्छ– हाम्रा लागि यो संकटकै बीच ‘न्यू नर्मल’ अवस्था सिर्जना गर्ने यो कार्य सरकारको प्राथमिकतामा छ त ?
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)