मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू

barnanmedia.com · Fri May 02 23:11:56 GMT 2025

शिक्षकको आन्दोलनका कारण बन्द भएका विद्यालय आजदेखि नियमित रूपमा सञ्चालनमा आएका छन् ।

बुधबार सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति भएपछि लामो समयदेखि बन्द भएका विद्यालय क्रमशः खुलेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)