प्रेस युनियनका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण
hamrakura.com · Thu Aug 13 17:12:00 UTC 2020
भक्तपुर। भक्तपुरमा क्रियाशील रहेका नेपाल प्रेस युनियनका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।
नेपाल बिद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिनाको सहयोगमा पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री स्यानिटाइजर, सर्जिकल मास्क र पञ्जा बितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)