वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने नेकपाको निर्णय, २५ गते स्थायी कमिटी बैठक
lokaantar.com · Sat May 02 17:14:18 UTC 2020
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यमा लैजाने प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। यसअघि बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सकिएपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधामनन्त्री बनाउने प्रस्ताव गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)