मैत्रीपूर्ण फुटबलमा नेपाल बंगलादेशसित २–० ले पराजित
nepalsamaya.com · Fri Nov 13 17:04:00 UTC 2020
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको छ। नेपाल बंगलादेशसँग २–० गोलले पराजित भएको हो।
बंगलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालाामा शुक्रबार भएको खेलमा खेलको १०औं मिनेटमा बंगलादेशका लागि मोहमद नवीन नेवाज जीवनले पहिलो गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)