पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ
khabarhub.com · Thu Jul 02 04:29:51 GMT 2026

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट भण्डारीलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)