तपाईंको हातमा पैसा बच्दैन ? अब यी तरिकाबारे साेच्नुस्, पैसा बचाउनुहाेस्
farakdhar.com · Wed Dec 02 17:51:44 UTC 2020
अहिले मानिसहरुलाई सताउने मध्ये एउटा कारण हो कमाइ । मानिसलाई कमाइले जति सताइरहेको छ त्योभन्दा बढि उनीहरुले बचाउन नसकेर समस्यामा परेका छन् ।
त्यसैले पनि मानिसहरुले भन्ने गरेको सुनिन्छ, ‘मेरो हातमा त पैसा नै बच्दैन के गर्ने ?’ यदि तपाई पनि पैसा बचाउन नसकेर हैरान हुनुहुन्छ भने यस्तो गर्नुहोस् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)