मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोशी प्रदेश लगानी सम्मेलनः एक खर्ब ५२ अर्बको सम्झौता

deshsanchar.com · Fri May 02 23:33:53 GMT 2025

मोरङ- कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा रु एक खर्ब ५२ अर्ब १६ करोडको परियोजनाका लागि सम्झौता भएको छ ।

कोशी प्रदेश सरकारद्वारा आयोजित दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन-२०२५’को आज समापन कार्यक्रममा विभिन्न ४६ परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)