बाँकेमा कोरोनाबाट महिलाको मृत्यु
deshsanchar.com · Tue Jun 16 17:09:13 UTC 2020
नेपालगञ्ज-बाँकेमा कोरोनाबाट महिलाको मृत्यु भएको छ। बैजनाथ गाउँपालिकाकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो।
आधिकारिक घोषणा हुन भने बाँकी रहेको छ। ती महिला बिरामी भएपछि ३० गते मेडिकल कलेज, कोहलपुरमा उपचार गराउन आएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)