टी-२० मा एक हजार छक्का हान्ने एक्ला खेलाडी बने क्रिस गेल
thahakhabar.com
काठमाडाैं : 'युनिभर्स बोस' को उपाधि पाएका वेस्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले टी ट्वान्टी क्रिकेटमा एक हजार छक्का हान्ने एक मात्र खेलाडी बनेका छन्।
जारी आइपिएलको ५० औं खेलमा राजस्थान रोयल्सविरुद्ध किंग्स इलेभन पन्जाबका गेलले ८ छक्का प्रहार गरेका छन्। उनले ६३ बल खेल्दै ८ चाैकाको मद्दतमा ९९ रन बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)