काठमाडौँ महानगरका पमेयर डंगोलले जिकिर-‘महानगरमा झगडा छैन, सोसल मिडियामा छ’
barnanmedia.com · Fri May 02 23:36:20 GMT 2025

काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डंगोलले महानरभित्र केही झगडा नरहेको बताएकी छन् । उनले मेयर बालेन्द्र शाह बालेनसँग आफ्नो कुनै झगडा नरहेको आशय व्यक्त गरिन् ।
‘महानगरभित्र कहीँ झगडा छैन । यदि झगडा कतै छ भने सोसल मिडियामा छ’, उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)