नागरिकता विधेयक प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिसमक्ष
nepallive.com · Mon Sep 05 17:16:00 GMT 2022
काठमाडौं- सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाएका छन्।
राष्ट्रियसभाबाट पारित भएर आएको विधेयकलाई सभामुख सापकोटाले प्रमाणित गरेर सोमबार राष्ट्रपति कार्यालयमा पठाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)